नेपाल टेलिकमको टावरमा क्षति पुग्दा संचार सेवामा अवरोध

0
SHARES
1
VIEWS

दमक// देशभरि यतिबेला आगलागीको घटना बढिरहेको बेला गुल्मीमा आगालागीकै कारण नेपाल टेलिकमको टावरमा क्षति पुग्दा स्थानिय संचार सेवाबाट बञ्चित भएका छन् ।

मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमको बिटिएस टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल ९ तारहरु सम्पुर्ण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार